यस्ता छन् हाच्छ्युँ गर्दाका रोचक कुरा « Khabarhub

यस्ता छन् हाच्छ्युँ गर्दाका रोचक कुरा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हामी सबैलाई हाच्छ्युँ बेलाबेलामा आई नै रहन्छ । तर कुनै समयमा मानिसहरु बिभिन्न कारणले गर्दा हाच्छ्युँलाई रोक्न बाध्य हुन्छन् ।

हाच्छ्युँ रोक्ने हाम्रो बानी स्वास्थ्यका लागि हानिकारक मान्ने गरिएको छ । हाच्छ्युँ रोक्नु मानिसको लागि कहिले काँहि प्राणघातक हुन सक्दछ ।

हाच्छ्युँ ई रोक्न खोज्दा मानिसको कान र मस्तिष्कमा ठूलो असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।

हाच्छ्युँलाई रोक्दा कानको जालीमा असर पर्न सक्दछ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ। त्यसैले डाक्टरहरु हाच्छ्युँ ई रोक्न नहुने बताउछन् ।

हाच्छ्युँका रोचक कुरा

१. हाच्छ्युँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्दछ।

२. हाच्छ्युँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्दछ।

३. हाच्छ्युँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्दछ ।

४. धुवाँ, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छ्युँ कारण बन्न सक्दछ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।

५. हाच्छ्युँ गर्दा शरीरको सिस्टम रि स्टार्ट हुन्छ र शरीरमा स्फूर्ति ल्याउँछ।

६.हाच्छ्युँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्दछ ।

७. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ। – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ५ : ३० बजे

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६