समुन्द्र किनारमा भेटिएको शवको वास्तविकता यस्तो ? « Khabarhub

समुन्द्र किनारमा भेटिएको शवको वास्तविकता यस्तो ?


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समुन्द्र किनारमा अनेक प्रकारका जीवजन्तु रहने गर्दछन् । कतिपय अवस्थामा यी जीवजन्तु देखेर मानिस अचम्भित हुन्छन् । तर हालैमा सामाजिक सञ्जालमा समुन्द्र किनारमा एक अनौठो चिज फेला पर्यो । जो ठ्याक्कै मानिसको लाश झै देखिन्छ ।

समुन्द्र किनारका एक महिलाले डेड बडि (लाश) देखेको भन्दै प्रहरीलाई फोन गरी बोलाइन् । तर प्रहरी आएपछि भने यस घटनामा अर्कै तथ्य देखियो ।

खासमा संयुक्त राज्य अमेरीकाको अलबामाको बाल्डविन काउन्टीमा सोल्जर क्रिक र पैलेट्टो क्रिकको मुहानबीच स्थित पेरिडो बीच (समुन्द्री किनार)मा ती महिलाले मानविय लाश झै वस्तु देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । तर प्रहरी आएपछि लाश झै देखिने उक्त वस्तु एक शिर बिनाको पुतला रहेको खुल्यो । जसमा समुन्द्रि फोहोर भरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ४७ बजे

देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता,

एमालेको इतिहासमै लज्जास्पद नतिजा : प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित

काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले

सङ्खुवासभामा एमालेको अग्रता, रास्वपा पछ्याउँदै

किमाथाङ्का (सङ्खुवासभा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीको

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी