समुन्द्र किनारमा भेटिएको शवको वास्तविकता यस्तो ? « Khabarhub

समुन्द्र किनारमा भेटिएको शवको वास्तविकता यस्तो ?


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समुन्द्र किनारमा अनेक प्रकारका जीवजन्तु रहने गर्दछन् । कतिपय अवस्थामा यी जीवजन्तु देखेर मानिस अचम्भित हुन्छन् । तर हालैमा सामाजिक सञ्जालमा समुन्द्र किनारमा एक अनौठो चिज फेला पर्यो । जो ठ्याक्कै मानिसको लाश झै देखिन्छ ।

समुन्द्र किनारका एक महिलाले डेड बडि (लाश) देखेको भन्दै प्रहरीलाई फोन गरी बोलाइन् । तर प्रहरी आएपछि भने यस घटनामा अर्कै तथ्य देखियो ।

खासमा संयुक्त राज्य अमेरीकाको अलबामाको बाल्डविन काउन्टीमा सोल्जर क्रिक र पैलेट्टो क्रिकको मुहानबीच स्थित पेरिडो बीच (समुन्द्री किनार)मा ती महिलाले मानविय लाश झै वस्तु देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । तर प्रहरी आएपछि लाश झै देखिने उक्त वस्तु एक शिर बिनाको पुतला रहेको खुल्यो । जसमा समुन्द्रि फोहोर भरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ४७ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन