विवाहपछि परपुरुषसँग आँखा लगाउनुको कारण यस्तो « Khabarhub

विवाहपछि परपुरुषसँग आँखा लगाउनुको कारण यस्तो


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विवाहपछि पार्टनर बाहेक अरुसंग सम्बन्ध राख्नुलाई एक्स्ट्रा म्यारिटल अफेयर वा एक्स्ट्रा म्यारिटल सेक्स अर्थात बिवाहेत्तर सम्बन्ध भनिन्छ ।

यो प्रवृती नेपाली समाजमा समेत देखिदै आएको छ । अर्थात बिवाहित पुरुष वा महिलाले परपुरुष÷परस्त्रिसँग सम्बन्ध बढाउनु हो ।

आफ्नो जीवनसाथीलाई धोका दिएर अर्कैसँग हिमचिम बढाएपछि दाम्पत्य जीवन धरापमा पर्दछ । तर किन कोही महिला वा पुरुष तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् त ? यसका कारण निम्न हुन सक्छ :

१. युवा उमेरमा कुनै पनि चिजबाट मानिस चाडैँ दिक्क मान्दछन् । यस्तोमा विवाहपछि पनि केहिमा यहि स्वभाव कारक बन्दछ । आफ्नो पार्टनरबाट बोर भएपछि नयाँ रोमाञ्चकालागी युवाले तेस्रो विकल्प व्यक्ति खोज्दछ ।

२. विभिन्न सर्वेक्षण अनुसार ८० प्रतिशत पुरुष यौन आकांक्षा पुरा गर्न श्रीमतीका अलावा अन्य महिलालाई विकल्प बनाउँछन् । यस्तोमा कतिपय अवस्था श्रीमतीबाट सन्तुष्ट हुन नसक्दा र नयाँ महिलाको आर्कषण पनि कारक रहने गरेको छ ।

३. बदलिदो समाजमा श्रीमानले बाहिर मन डुलाएको पाएमा श्रीमती पनि बदलाको भावनामा अन्य पुरुषसंग सल्किने गर्दछन् । यसमा कतिपय महिला आफ्नो रुप र यौन चाहनालाई पुरा गर्न आफूप्रती आर्कषित पुरुषलाई विकल्प बनाउने गर्दछन् ।

४. लामो समयसम्म श्रीमान श्रीमती साथमा रहन नपाउँदा समेत यौन र प्रेमको अभावमा समेत विवाहित महिला पुरुष तेश्रो ब्यक्तिको नजिकमा पर्दछन् ।

५. अहिले बढेको प्रविधिको प्रयोग, सामाजिक स्वतन्त्रता तथा खुल्लापनले समेत मानिसहरु विवाहेत्तर सम्बन्धमा ठोक्किन पुग्दछ । कहिलेकाहिं यो शौख, रवाफ र साथी उक्साहटले पनि हुने गर्दछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ०१ बजे

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।