बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको स्वास्थ्य चिन्ताजनक « Khabarhub

बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको स्वास्थ्य चिन्ताजनक


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या आएको समाचार बाहिरीएको छ । दिलीपको स्वास्थ्य विग्रिएको बारे उनकी पत्नी सायरा बानोले जानकारी दिएकि छिन् ।

पुराना अभिनेता दिलीप कुमार र अभिनेत्री सायरा बानोको जोडी फ्यानमाझ निकै लोकप्रिय छ । सायरा श्रीमान दिलीप कुमारको निकै ख्याल राख्छिन् । यसैबीच दिलीप कुमारको स्वास्थ्य विग्रिएको जानकारी दिदै सायराले दिलीपका लागी स्वास्थ्य लाभको कामना गर्न सबैलाई अपिल गरेकि हुन् ।

सायराका अनुसार दिलिप अहिले निकै कमजोर अवस्थामा पुगेका छन् । उनको इम्यूनिटी सिस्टम निकै कमजोर बनेको छ । तसर्थ उनको स्वास्थ्य लाभका लागी सबैको कामना आवश्यक रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १ : ४० बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको