स्याम्पु, कण्डिशनर चोर्ने राखी सावन्त बानी ! « Khabarhub

स्याम्पु, कण्डिशनर चोर्ने राखी सावन्त बानी !


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडल तथा भारतीय टेलिभिजन अभिनेत्री राखी सावन्तलाई कन्ट्रोभर्सी क्वीन मानिन्छ । राखी बलिउडदेखि टेलिभिजनसम्म अनेकौ काण्डले चर्चित छन् ।

अहिले राखी भारतीय टेलिभिजन शो बिग बोस १४ मा च्यालेन्जर्सको रुपमा आवद्ध छिन् । जहाँ उनले कैयौं राजको खुलासा दिदैं स्वीकार गरेकी छन् ।

बिगबोसमा एक खेलका क्रममा उनले आफूले चोरी गरेको स्वीकार गरिन । उनले भनिन्, ‘मैले स्याम्प्यु, कण्डशिनर, तौलिया, बेडसीट, काइयो समेत चोरी गरेकी छु ।’

गेममा राखीले झुट बोलेमा थप्पड खानु पर्ने हुन्थ्यो जसमा डरले चोरीको आरोप स्वीकारेकी थिइन् । जहाँ बिगबोसकी प्रतिस्पर्धी अर्शी खानले आरोप लगाएकी थिइन् । शोमा राखी र अर्शी एन्टरटेनमेन्टका लागी प्रवेश गराइएका प्रतिस्पर्धी हुन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ३ : २८ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन