‘कहिले भेट्ने खै २’ को रिप्लाई भन्दै अप्सराले ल्याइन् गीत « Khabarhub

‘कहिले भेट्ने खै २’ को रिप्लाई भन्दै अप्सराले ल्याइन् गीत


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय चर्चामा आएको अल्मोडा राना उप्रेतीको गीत ‘कहिले भेट्ने खै २’ को प्रत्युत्तरस्वरुप नयाँ गीत (कभर भर्सन) बजारमा आएको छ ।

गीतलाई ‘कहिले भेट्ने खै २’ को रिप्लाई भर्सन भनिएको छ । गीतमा अप्सरा घिमिरेको स्वर छ । यसको ओर्जिनल गीतमा अल्मोडा राना उप्रेतीको स्वर छ । गीतको भिडियोमा नाजिर हुसेन र शिल्पा मास्केको अभिनय छ ।

अल्मोडाको यो गीतले पछिल्लो समय चर्चा कमाएको छ । गीतमा प्रेम र प्रेमिका छुट्टिनुपरे पनि न्यास्रो लाग्ने भाव व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ५ : २४ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड