नेपाललाई पहिलो झट्का, खकुरेल आउट « Khabarhub

नेपाललाई पहिलो झट्का, खकुरेल आउट


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले १५ औं ओभरको पहिलो बलमा सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको हो ।

ताजा अवस्थामा नेपाल १५.१ ओभरमा एक विकेट गुमाएर ४८ रन बनाएको छ । सुवासको स्थानमा पारस खड्का ब्याटिङका लागि क्रिजमा आएका छन् ।

ओपनर सुवास १ चौकाको मद्दतमा २२ रनमा खेलिरहेका थिए । नेपालका सुवासलाई ओमानका मोहम्मद नादेमले आउट पवेलियन फर्काएका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : ३८ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको