नेपाललाई पहिलो झट्का, खकुरेल आउट | Khabarhub Khabarhub

नेपाललाई पहिलो झट्का, खकुरेल आउट


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ मा ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले १५ औं ओभरको पहिलो बलमा सुवास खकुरेललाई पहिलो विकेटका रुपमा गुमाएको हो ।

ताजा अवस्थामा नेपाल १५.१ ओभरमा एक विकेट गुमाएर ४८ रन बनाएको छ । सुवासको स्थानमा पारस खड्का ब्याटिङका लागि क्रिजमा आएका छन् ।

ओपनर सुवास १ चौकाको मद्दतमा २२ रनमा खेलिरहेका थिए । नेपालका सुवासलाई ओमानका मोहम्मद नादेमले आउट पवेलियन फर्काएका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : ३८ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार