त्रिकोणात्मक सिरिज : नेपालले गुमायो तेस्रो विकेट « Khabarhub

त्रिकोणात्मक सिरिज : नेपालले गुमायो तेस्रो विकेट


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत अफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरएको नेपालले ३ विकेट गुमाएको छ ।

पहिलो विकेटमा रुपमा सुवास खकुरेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा पारस खड्का र तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो ।

ओपनर सुवास खकुरेल आउट भएपछि क्रिजमा आएका पारशले ३४ बलमा ६ चौका र १ वटा छक्का प्रहार गर्दै ३८ रन बनाए । उपकत्पान ऐरी भने शुन्य रनमै आउट भए ।

ताजा अवस्थामा नेपालले २६.२ ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय २४ रनको मध्यम स्कोर खडा गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : २५ बजे

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु,

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य

संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु

काठमाडौं– नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घले सन् २०२८–२०३२ अवधिका लागि

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ