यस्तो छ सौगातको मन्त्र टिजर (भिडियो) « Khabarhub

यस्तो छ सौगातको मन्त्र टिजर (भिडियो)


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक गरिएको छ । एउटा हिमाली प्रेमकथा भनिएको यो फिल्मको टिजरमा हिमाली जीवन देख्न सकिन्छ ।

सौगात मल्ल, बुद्धि तामाङ, दिया पुन, नमिता तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्ममा खिलबहादुर गुरुङको निर्देशन छ ।

मनोज राजभण्डारीले फिल्म निर्माण गरेका हुन् । टिजर अनुसार सौगातले एक युवतीलाई आफ्नो जीवनसाथी बनाउन चाहेका हुन्छन् । यसै वरिपरि फिल्मको कथा छ ।

सञ्जय लामाले खिचेको यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् भने साम्तेन भुटियाले लेखेका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ३५ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि