त्रिकोणात्मक सिरिज : नेपालको छैटौं विकेट पतन « Khabarhub

त्रिकोणात्मक सिरिज : नेपालको छैटौं विकेट पतन


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा ओमानको प्रतिस्पर्धा गरिरहेको नेपालले छैटौं विकेट पनि गुमाएको छ ।

नेपालले ४२.१ ओभरमा चौथो विकेटको रुपमा आरिफ शेखलाई गुमाएको छ । ओमानका आकिब आलियासले आरिफलाई एबीडब्लू धरापमा पारे ।

४५ बलको सामाना गरेका आरिफले १ चौका प्रहार गरी नेपालका लागि २८ रनको योगदान दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ३३ बजे

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले

 गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौं- यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई सोधेँ ।जवाफ आयो,

हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले

१०-१५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई बसोबास मिलाउने सरकारको तयारी

काठमाडौं- सरकारले आगामी १० देखि १५ दिनभित्र काठमाडौंका वास्तविक भूमिहीनलाई

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरान यात्रा नगर्न आग्रह

तेहरान– इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई