उपत्यकाको विश्वसम्पदालाई जोड्न साइकल लेन निर्माण गरिने | Khabarhub Khabarhub

उपत्यकाको विश्वसम्पदालाई जोड्न साइकल लेन निर्माण गरिने


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पदाप्रेमिका लागि लक्षित गर्दै पर्यटन मन्त्रालयले उपत्यकाका विश्व सम्पदा क्षेत्रमा साइकल लेन निर्माण गर्ने भएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले साइकल लेन निर्माण गर्न योजना बनाइरहेको बताए ।

‘७ वटा विश्व सम्पदालाई एक अर्कामा जोड्न साइकल लेन निर्माण गर्न लागीएको हो’, उनले भने, ‘यसबारे पर्यटन व्यसायीहरु सग पनि छलफल गरिरहेका छौ ।’

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ४९ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ११ गते बुधबार। भाद्र

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले