१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक « Khabarhub

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले १० करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागेको हो।

बैंकका अनुसार कुल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । सोमबार बिक्री गरिने ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।

बैंकले यसअघि पनि ९५ करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ०४ बजे

लाङटाङबाहेक रसुवाका सबै गाउँमा यातायातको पहुँच

रसुवा – रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

दोधारा चाँदनी – भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै

कुवेतले रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने आप्रवासीलाई देश निकाला गर्ने

दोहा – कुवेतले सबै रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने आप्रवासीहरूलाई देश

आज मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज दोस्रो चरणको वार्ता हुँदै

काठमाडौँ – मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता