५ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ « Khabarhub

५ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रहरीले ५ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैध वित्तीय कारोवार (हुण्डी) भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार भारतीय नागरिक सुरेश महतोलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट बीरगंजतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलसहित महत्तोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको ५ लाख ५० हजार नगद बरामद गरेको जनाएको छ । पक्राउ परेका महत्तोलाई आवश्यक कारबाहीका लागि अनुसन्धान जारी राखिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ४९ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले