विप्लव नेकपाका बैतडी इन्चार्ज धामी पेस्तोलसहित पक्राउ « Khabarhub

विप्लव नेकपाका बैतडी इन्चार्ज धामी पेस्तोलसहित पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बैतडी जिल्ला इन्चार्ज पेस्तोलसहित पक्राउ परेका छन् ।

प्रहरीले विप्लव समूहको युवा संगठनका बैतडी इन्चार्ज लोकेन्द्र धामीलाईलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

चन्दा असुली गर्दै आतंक मच्चाइरहेको भन्ने सुराकीको आधारमा जिल्ला इन्चार्ज धामीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

धामीको साथबाट एकथान पेस्तोल समेत बरामद गरिएको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

पक्राउ परेका धामीको साथबाट पेस्तोलसहित पर्चा–पम्पलेट र रसिदलगायत दस्तावेज पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ५६ बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ