जोन्टा क्लब अफ काठमाडौंद्वारा ८ महिला सम्मानित « Khabarhub

जोन्टा क्लब अफ काठमाडौंद्वारा ८ महिला सम्मानित


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलालाई सम्मानित गरेको छ। विभिन्न परिस्थितिका बाबजूद उनीहरूको योगदान र उपलब्धिलाई सम्मान गर्ने वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाइएको क्लबले जनाएको छ ।

येलो रोज डे २०२० मा ८ जना महिलालाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा हेलेन शाह (इनस्पीरेशनल उमन अफ द इयर नेपाल), नेपाल प्रहरीकी अतिरिक्त महानिरीक्षक (एआईजी) डा.आशा सिंह, (अमर राना गेम चेन्जर अवार्ड) खाली सीसीकी प्रमुख कार्यकारी अधिकृत आयुषी केसी (ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिप), प्राश्ना भट्टराई, (ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजी छिरिङ डिके) रहेका छन्।

त्यस्तै नाई (बारबर) लक्ष्मी नापित, मेकानिक सरस्वती सुवाल, साझा बस चालक हर्मिता श्रेष्ठ, इलेक्ट्रिशियन मन्धिरा भण्डारीलाई पनि जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : ०५ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७