बाजुरामा गोली हानी महिलाको हत्या « Khabarhub

बाजुरामा गोली हानी महिलाको हत्या


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी– बाजुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ ।

बाजुराको गौमूल गाउँपालिका–४ की ३३ वर्षीया सुन्तु रोकायाको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गोली हानी हत्या गरेका हुन् ।

भैंसी गोठमा लागी लागेर मृत अवस्थामा फेला परेपछि सुन्तुका माइती पक्षले प्रहरीलाई खबर गरेका थिए । बिहीबार बिहान घटनास्थल पुगेको प्रहरीले बुधबार राति घटना भएको जनाएको छ ।

प्रहरीले भरुवा बन्दुकसहित सुन्तुका श्रीमान गोरखलाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे विस्तृत छानबिन भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १ : ३२ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण