लकडाउनका कारण काठमाडौंमा कामविहीन बनेका व्यक्तिलाई घर जान दिने सरकारको निर्णय « Khabarhub

लकडाउनका कारण काठमाडौंमा कामविहीन बनेका व्यक्तिलाई घर जान दिने सरकारको निर्णय


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमण रोक्न जारी गरिएको लकडाउनका कारण कामविहीन बनेर बसेका व्यक्तिलाई शुक्रबार र शनिबार आ–आफ्नो घर जान दिने भएको छ ।

बिहीबार रक्षा मन्त्रालयमा बसेको सरकारवाला मन्त्रालयका मन्त्रीहरुको बैठकले काठमाडौं उपत्यका छाडेर बाहिर जान चाहने व्यक्तिलाई शुक्रबार र शनिबार आ–आफ्नो घर जान दिने निर्णय गरेको हो ।

यस बीचमा काठमाडौं उपत्यकामा भने प्रवेश गर्न पाइने छैन ।

रक्षा मन्त्रालय स्रोतका अनुसार गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी काठमाडौं उपत्यका छाडेर जान चाहने व्यक्तिलाई आ–आफ्नो घर जाने व्यवस्था मिलाउने छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ३ : ४५ बजे

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ