सुदूरपश्चिम प्रदेशमा २ वर्षकी बालिकासहित १० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

सुदूरपश्चिम प्रदेशमा २ वर्षकी बालिकासहित १० जनामा कोरोना संक्रमण पुष्टि


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले विज्ञप्ति मार्फत प्रयोगशालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ संक्रमण पुष्टि भएका संक्रमितहरु डडेल्धुरा, दार्चुला, कञ्चनपुर र कैलालीका छन् ।

सेती प्रादेशिक अस्पतालका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ वर्षका पुरुष, दार्चुला लेकम गाउँपालिकाका २६ वर्षका पुरुष, कंचनपुर शुक्लाफांटाका २५ वर्षका पुरुष रहेका छन् ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाकी २ वर्षकी बालिक र २८ वर्षकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीकै मोहन्याल गाउँपालिकाको१७ वर्षका एक पुरुष, टीकापुर नगरपालिकाका क्रमश ४०, २३, २४ र ३६ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ४ : १२ बजे

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न