८ लाख रुपैयाँसहित रौतहटमा एक जना पक्राउ « Khabarhub

८ लाख रुपैयाँसहित रौतहटमा एक जना पक्राउ


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौतहटमा आठ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान पौने ११ बजे प्रहरीले इशनाथ नगरपालिका ४का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित पक्राउ गरेको हो।

साहलाई प्रहरीले गौर नगरपालिका ४ बाट पक्राउ गरेको हो।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारेको हो ।

‘झोलामा पैसा हालेको रहेछ। प्रहरीलाई शंका लागेर उनलाई सोधपुछ गरेको थियो,’ रौतहटका डिएसपी भरत श्रेष्ठले भने, ‘भाग्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।’

साहले उक्त रकमको स्रोत भने नखुलाएको उनले बताए।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ५ : ५९ बजे

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि