सिन्धुपाल्चोक पहिरोमा परेकाको तत्काल उद्धार गर्न देउवाको निर्देशन | Khabarhub Khabarhub

सिन्धुपाल्चोक पहिरोमा परेकाको तत्काल उद्धार गर्न देउवाको निर्देशन


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे बाढीमा परेकाहरुको उद्धारमा खटिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको बताउदै उक्त क्षेत्रमा तत्काल उद्धारमा खटिन नेता-कार्यकर्ता निर्देशन दिएका हुन् ।

उनले भनेका छन् – ‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ।म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : १० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६