सभामुख सापकोटासहित सिन्धुपाल्चोक उडेको सेनाको हेलिकप्टर खराब मौसमले धुलिखेलबाटै फिर्ता « Khabarhub

सभामुख सापकोटासहित सिन्धुपाल्चोक उडेको सेनाको हेलिकप्टर खराब मौसमले धुलिखेलबाटै फिर्ता


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाह्रबिसे पहिरो क्षेत्रको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटासहित सिन्धुपाल्चोक उडेको हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ ।

खराब मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनुपरेको सभामुखको सचिवालयले जनाएको छ।

गएराति सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएपछि सभामुख सापकोटासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबिसेतर्फ उडेका थिए।

गएरातिको पहिरोले सिन्धुपाल्चोकमा अहिलेसम्म दुई जनाको शव फेला परेको छ भने १४ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ११ : ५७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका