गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत् सात जिल्लाका २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा तनहुँका एकजना र म्याग्दीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जनस्वास्थ्य प्रयोगशाला हेटौडा र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा म गरेको परीक्षणमा लमजुङका पाँचजना गोरखाका दुई जना र कास्कीका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ छविका सङ्क्रमितहरू दुई जना महिला र १८ जना पुरुष छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १ : ४० बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण