कैलालीमा आइएमईबाट ६ लाख चोरी « Khabarhub

कैलालीमा आइएमईबाट ६ लाख चोरी


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एक आइएमईबाट ६ लाख चोरी भएको छ।

आइएमई सञ्चालक तनुज जोशीले आज बिहान ६ लाख बराबरको चोरी भएको बताएका हुन।

उनले आइएमई सेन्टरको पछाडिबाट ढोका फोडेर चोरी भएको जानकारी दिए । काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतिको रिचार्ज चोरी भएको उनले बताए ।

चोरीमा संलग्न भएका एक युवक सिसिटिभीमा देखिएका छन्। उनकोे खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ६ : ४१ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति