बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाइने  | Khabarhub Khabarhub

बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाइने 


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीपी विचार राष्ट्रिय समाजले ३८ औँ बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाउने भएको छ ।

समाजको आज केन्द्रीय कार्यालय चण्डोलमा बसेको कार्यसम्पादन समितिको बैठकले काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आगामी साउन ६ गते देशभर विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर ३८औँ बीपी स्मृति दिवस सामान्य तरिकाले मनाउने निर्णय भएको समाजका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : ५५ बजे

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।