अमेरिकामा  कोरोना संक्रमणले १ लाख ६५ हजारभन्दा बढीको मृत्यु « Khabarhub

अमेरिकामा  कोरोना संक्रमणले १ लाख ६५ हजारभन्दा बढीको मृत्यु


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९४७ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार ४१ पुगेको छ ।

यस्तै एकै दिन थप ५२ हजार ८४८ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५१ लाख ४८ हजार ३७२ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म २६ लाख ३५ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २३ लाख ४८ हजार १९१ जनामध्ये १८ हजार ३३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : १० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन