च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग चेल्सीको लज्जास्पद हार, बार्यन क्वाटरफाइनलमा प्रवेश « Khabarhub

च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग चेल्सीको लज्जास्पद हार, बार्यन क्वाटरफाइनलमा प्रवेश


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग इंग्लिस क्लव चेल्सीले लज्जास्पद हार बेहोरेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको दोस्रो लेगको खेलमा ४–१ को तथा समग्रमा ७–१ को जीत निकाल्दै बायर्नले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

बायर्नले पहिलो लेगमा ३–० को सहज जीत निकालेको थियो । बायर्नको फराकिलो जीतमा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोसले समान एक गोल गरे । चेल्सीका लागि टम्मी अब्राहमले एक गोल फर्काए ।

बार्यनले अब क्वाटरफाइनलमा पाँच पटकको युरोपियन च्याम्पियन स्पेनिस फुटबल महारथी बार्सिलोनासँग खेल्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ४१ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर