स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना पुष्टि « Khabarhub

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना पुष्टि


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयमा कार्यारत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रवार स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरी नुमना परीक्षण गरिएको थियो । ती मध्ये ४ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरु कार्यालय सहयोगी र सवारी चालक भएको जनाइएको छ ।

‘स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना पुष्टि भयो, उहाँहरु कार्यलय सहयोगी तथा सवारी चालक भएको जानकारी आएको छ,’ स्रोतले खबरहबसँग भन्यो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले भने मन्त्रालयमा भएको कोरोना परीक्षणको रिपोर्ट सबा ४ बजेको नियमित लाइभ अपडेटमा प्रवक्ताले जानकरी दिने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : २१ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र