यी हुन् बिहीबारदेखि काठमाडौँ उपत्यकामा गर्न पाइने र नपाइने काम (सूचीसहित ) « Khabarhub

यी हुन् बिहीबारदेखि काठमाडौँ उपत्यकामा गर्न पाइने र नपाइने काम (सूचीसहित )


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकामा भदौ ३ गते मध्यरातिबाट जारी निषेधाज्ञा भोलि बिहीबारदेखि एक साताका लागि केही खुकुलो बनाइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने तथा ब्यापार पसलहरू साताका तीन दिनसम्म सञ्चालन हुन दिने निर्णय गरेका छन् ।

यस्तै १६ सिट क्षमता भन्दा माथिका सबै सार्वजनिक सवारी साधन सञ्चालका लागि पनि अनुमति दिइएको छ । तर, सवारीसाधनमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइने छ । यात्रुले अनिवार्य स्यानिटाइजर र मास्क लगाउनु पर्नेछ ।

सागसब्जी, दुध, माछामासुसँग सम्बन्धित पसल बिहान ११ बजेसम्म तथा बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइने भएको छ ।

निर्माण व्यवसाय र त्योसँग सम्बन्धित पसल तथा व्यवसायहरू दिउँसो २ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।

यसअतिरिक्त कपडा पसल तथा सपिङ मलहरू भने सातामा सोमबार बुधबार र शनिबार मात्र खुला गर्न दिइने जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनामा उल्लेख छ ।

 यस्तो बिहीबारदेखि गर्न मिल्ने र नमिल्ने कामहरूको सूची

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : १७ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार