जबर्जस्ती करणी अभियोगमा होटल संचालकसहित ४ पक्राउ « Khabarhub

जबर्जस्ती करणी अभियोगमा होटल संचालकसहित ४ पक्राउ


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा करणी अभियोगमा होटल संचालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । प्रकाउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालिका-९ का होटल संचालक वर्ष २० को सन्जु पाल रहेका छन् ।

यसैगरी प्रहरीले करणी अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-१ बस्ने बर्ष २० को हेमन्त दियाल, नवदुर्गा गाउपालिका-२ बस्ने बर्ष २४ को दिपक भट्ट  र अजयमेरु गाउपालीका-१ बस्ने २१ को टंक धामीलाई पक्राउ गरेको हो ।

४ जनाले पीडिलाई होटलमा बोलाई जबरजस्ती करणी गरेको आरोप छ ।

जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १० : ३० बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन