घरमा सुख शान्ति भएन ? अपनाउनुहोस् यी १० उपाय « Khabarhub

घरमा सुख शान्ति भएन ? अपनाउनुहोस् यी १० उपाय


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक मानिस आफ्नो घरमा सुखशान्ति होस् भन्ने चाहाना राख्दछन् । तथापी कतिपय कारण र अवस्थामा यो सम्भव बन्दैन । यदि तपाईं आफ्नो घरमा हमेशा शान्ति होस् भन्ने चाहानुहुन्छ भने वास्तु अनुसार केहि उपाय गर्नु पर्ने हुन्छ ।

१. वास्तु अनुसार भान्सामा कहिल्यै दूधलाई खुल्ला राख्नु हुदैन । अन्यथा आर्थिक संकट बेहोर्नु पर्दछ । त्यसैले दूधलाई हमेशा छोपेर राख्नु पर्दछ ।

२. काडाँदार र तिखो पत्ता भएका बोट, बिरुवालाई घरभित्र रोप्ने वा राख्ने हुदैन । यसो गर्दा घरको सम्बन्धमा दरार आउने गर्दछ । साथै नकारात्मक उर्जा फैलिने गर्दछ ।

४. घरको उत्तर पूर्वी भागमा वजनदार भारी मूर्ति राख्नु हुदैन । यसले समेत घरको शान्तिमा बाधा पुर्याउँछ ।

५. सुत्ने ओच्छ्यानको मुनि जूत्ताचप्पल राख्नु हुदैन । यसले नकारात्मक उर्जा बढाउने भएकाले रोग एवं मानसिक समस्या बढ्ने गर्दछ । तसर्थ यसलाई बाहिर नै राख्नु पर्दछ ।

६. फलामको दराजलाई कहिल्यै ओच्छ्यानको पछाडी राख्नु हुदैन । साथै फलामका कुनै पनि सामाग्री ओच्छ्यानमा समेत हुनु हुदैन ।

७. घरको बिचमा पानीको टंय्की, ट्युबेल, घडा वा अन्य कुनै पानीको श्रोत राख्नु हुदैन । यसले घरमा आर्थिक क्षती बढाउँछ ।

८. धन सम्पत्ती एवम् पारिवारिक सुख शान्तिका कायम राख्न डुब्दै गरेको जहाजको तस्वीर घरमा राख्नु हुदैन ।

९. दान दिन भनेर किनिएको वस्तुलाई घरमा लामो समयसम्म राख्नु हुदैन । यसले समेत पारीवारीक सम्बन्धमा दरार ल्याउन सक्छ ।

१०. घरमा कहिल्यै पनि देवीदेवताका टुटफुट भएका मुर्ती, वा चर्किएका भगवानका प्रतिमा राख्नु हुदैन । यस्ता मुर्तीलाई कुनै रुखको मुनी राख्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ५१ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट