प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालसहित तीन सल्लाहकार संक्रमण मुक्त | Khabarhub Khabarhub

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालसहित तीन सल्लाहकार संक्रमण मुक्त


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले ट्वीट गर्दै बिहीबार मुख्य सल्लाहकार रिमालसहित तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्। उनीहरूलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी भने सङ्क्रमण मुक्त भए या भएनन् भन्नेबारे खुलाइएको छैन ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : १२ बजे

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित