भिभोको दशैं अफर : स्मार्टफोन खरिदमा स्कुटर, स्मार्ट टिभी लगायतमा आकर्षक पुरस्कार जित्ने मौका « Khabarhub

भिभोको दशैं अफर : स्मार्टफोन खरिदमा स्कुटर, स्मार्ट टिभी लगायतमा आकर्षक पुरस्कार जित्ने मौका


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो स्मार्टफोन खरिदमा आश्चर्यजनक तथा भव्य पुरस्कारको लागि विशेष लक्की ड्रको घोषणा गरेको छ ।

दशैंको यो विशेष योजना असोज २३ देखि मंसिर १५ सम्म नेपाल अधिराज्यभरका भिभोको आधिकारिक तथा खुद्रा विक्री केन्द्रमा लागू हुनेछ ।

चाडपर्वको अवसरमा भिभो नेपालले हरेक भिभो स्मार्टफोन खरिद गर्नेका लागि उपहारहरु जित्ने योजना ल्याएको हो ।

उत्सवलाई अझै आनन्द र उत्साहजनकमय बनाउन १५ हजार भन्दा माथिका भिभो स्मार्टफोन खरिदमा बिना लागत मासिक किस्ता (ईएमआई) र शुन्य अग्रिम भुक्तानी जस्ता आकर्षक सुविधाहरु पनि रहेका छन् ।

दशैको यो विशेष लक्की ड्र मार्फत ग्राहकहरुले ४३ इन्चको स्मार्ट टिभी, इएरबड,पावरव्याङ्क, स्क्रिन प्रतिस्थापना, इएरफोन लगायत अन्य उपहारहरु जित्ने मौका पाउने छन् ।

उत्सवको अवधिमा अन्य दुई भाग्यशाली ग्राहकहरुले बम्पर उपहार मार्फत १२५ सिसिको टिभिएसको एनटर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।

‘यो प्रस्ताब योजना चाडपर्वको अवधीभर मान्य रहनेछ भने चाडपर्वको अवसरमा हाम्रो ग्राहकहरुलाई खुसी पार्ने उत्तम अवसर पनि हो । भिभो नेपालका कार्यकारी प्रमुख मार्सले भने, ‘नेपालमा रहेको ग्राहकहरुले हामी प्रति देखाएको सद्भाव, प्रेम र कृतज्ञताको लागि हामीले यो लक्की ड्र लाई एक प्रतिकको रुपमा प्रस्तुत गरेका छौं ।’

‘स्थापनाकाल देखिनै हामीले बजारमा ल्याएको नविन स्मार्टफोनहरुलाई हाम्रा ग्राहकहरुले अत्याधिकरुपमा रुचाएको हामीले देख्यौ । हामीले हाम्रा सबै भिभो प्रयोगकर्ताहरुको लागि उत्साहजनक र आश्चर्यजनक बस्तुहरु तथा बम्पर उपहारहरुका साथमा यस उत्सबको मौसमलाई अविस्मरणीय बनाउने लक्ष्य राखेका छौं भने हाम्रा ग्राहकहरुलाई हरेक खरिदमा अधिक लाभ प्राप्त गर्ने अवसर प्रदान गर्नेछौं’ उनले भने ।’

यस उत्सवको मौसममा नेपाल अधिराज्यभरका हरेक कुना कुनामा रहेका ग्राहकहरुले भब्य पुरस्कार र भिभोको नयाँ स्मार्टफोन जित्ने मौका पाउनेछन् जसको आविष्कार टेक्नोलोजी, शैलि र भव्यताको अनुभबमा मिल्दछ जुन उनीहरुको विकसित जीवनशैलीको साथ अघि बढिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ५७ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ