बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा संक्रमण « Khabarhub

बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा संक्रमण


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बितेको २४ घण्टामा नेपाली सेनाका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सैनिक मुख्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म नेपाली सेना २ हजार ९८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

संक्रमित १ हजार ५१८ जना निको भएका छन् । अहिले सेनाका १ हजार ४६८ जनामा सक्रिय संक्रमण छ । नेपाली सेनामा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाले ज्यान गुमाएको मुख्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  २ : २३ बजे

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम