राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाललाई कोरोना « Khabarhub

राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाललाई कोरोना


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाललाई कोरोना पोजेटिभ देखिएको छ ।

बिहीबार गरेको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो । उनमा कोरोना पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।

प्रधानमन्त्री कार्यालयमा बैठकहरु गरिरहनुपर्ने र प्रधानमन्त्री कार्यालयका धेरैलाई पोजेटिभ देखिएपछि उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : १५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब