राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाललाई कोरोना « Khabarhub

राष्ट्रिय योजना आयोगका सदस्य डा. फुयाललाई कोरोना


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाललाई कोरोना पोजेटिभ देखिएको छ ।

बिहीबार गरेको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो । उनमा कोरोना पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा बसेका छन् ।

प्रधानमन्त्री कार्यालयमा बैठकहरु गरिरहनुपर्ने र प्रधानमन्त्री कार्यालयका धेरैलाई पोजेटिभ देखिएपछि उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : १५ बजे

फिल्म ‘साम्राज्य’मा सौगात र दयाहाङ

काठमाडौं – सौरभ चौधरीको निर्देशनमा बन्ने र बिग बजेट भनेर

मदनकृष्णको बायोपिकमा वर्षाको प्रवेश, हरिवंशको श्रीमतीको भूमिका निर्वाह गर्ने

काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा नायिका

लाल सागरमा हुथी आक्रमण : यमनी मालवाहक जहाजमा ६ जनाको मृत्यु

काठमाडौं – लाल सागरको बाब अल–मन्डेब जलडमरूमध्यमा हुथी विद्रोहीहरूले मालवाहक

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

चितवन– चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं– भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा