चाँडै कोरोनालाई पराजित गर्नेछु : हरिवंश आचार्य « Khabarhub

चाँडै कोरोनालाई पराजित गर्नेछु : हरिवंश आचार्य


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले चाँडै कोरोनालाई पराजित गर्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै सम्पर्कमा आएका सबैको रीपोर्ट नेगेटिभ आएको बताएका छन्।

“म सँग धेरै नै नजिकमा सम्पर्कमा रहिरहने मदन दाई, घरमा छोरा बुहारी सबैको रिपोर्ट नेगेटिभ आएकोले धेरै हलुका महसुस भएको छ ।” उनले लेखेका छन् “म र श्रीमती घरमा केही पनि लक्षणबिना होम आइसोलेसनमै छौं । तपाईंहरुको अशिर्वाले मनोबल निक्कै उच्च छ । चाडै कोरोनालाई पराजित गर्नेछु । तपाईंहरु पनि सुरक्षित रहनुहोला धन्यवाद ।”

गत मंगलबार उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : ४३ बजे

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को