गण्डकीमा १ सय १९ संक्रमित थपिए « Khabarhub

गण्डकीमा १ सय १९ संक्रमित थपिए


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा शुक्रबार थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गएको २४ घण्टामा ८ सय ४३ जनाको स्वाव परीक्षण गर्दा ११९ जना संक्रमित देखिएका हुन् ।

योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ६ सय १७ पुगेको छ । तीमध्ये ३ हजार २ सय २७ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

अब गण्डकी प्रदेशमा १ हजार ३ सय ५२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म २८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

शुक्रबार गण्डकी प्रदेशको तनहुँ जिल्लामा ४४ जना, कास्कीमा ४३ जना, गोरखामा १६, म्याग्दीमा ७, लमजुङ र स्याङजामा ३/३ जना, नवलपरासीपूर्व २, बाग्लुङमा १ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ३ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया