गण्डकीमा १ सय १९ संक्रमित थपिए « Khabarhub

गण्डकीमा १ सय १९ संक्रमित थपिए


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा शुक्रबार थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गएको २४ घण्टामा ८ सय ४३ जनाको स्वाव परीक्षण गर्दा ११९ जना संक्रमित देखिएका हुन् ।

योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ६ सय १७ पुगेको छ । तीमध्ये ३ हजार २ सय २७ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

अब गण्डकी प्रदेशमा १ हजार ३ सय ५२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म २८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

शुक्रबार गण्डकी प्रदेशको तनहुँ जिल्लामा ४४ जना, कास्कीमा ४३ जना, गोरखामा १६, म्याग्दीमा ७, लमजुङ र स्याङजामा ३/३ जना, नवलपरासीपूर्व २, बाग्लुङमा १ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ३ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु