झापाको दमकमा कोभिड उपचार केन्द्र सञ्चालन « Khabarhub

झापाको दमकमा कोभिड उपचार केन्द्र सञ्चालन


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकमा कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ ।

दमक नगरपालिकाले आईतबारबाट दमक अस्पताल कोभिड उपचार केन्द्र संचालनमा ल्याएको हो । उपचार केन्द्रको प्रदेश १ का सांसद अर्जुन राईले उद्घाटन गरे ।

कोरोना संक्रमितको उपचारका लागि सुरू गरिएको केन्द्रमा १ अक्सिजन सहितको ३० बेड रहेका छन् । जसमा ४ बेड एचडीयू रहेका छन् ।

दमक २ स्थित भूटानी शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १ : ५२ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको