झापाको दमकमा कोभिड उपचार केन्द्र सञ्चालन « Khabarhub

झापाको दमकमा कोभिड उपचार केन्द्र सञ्चालन


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकमा कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ ।

दमक नगरपालिकाले आईतबारबाट दमक अस्पताल कोभिड उपचार केन्द्र संचालनमा ल्याएको हो । उपचार केन्द्रको प्रदेश १ का सांसद अर्जुन राईले उद्घाटन गरे ।

कोरोना संक्रमितको उपचारका लागि सुरू गरिएको केन्द्रमा १ अक्सिजन सहितको ३० बेड रहेका छन् । जसमा ४ बेड एचडीयू रहेका छन् ।

दमक २ स्थित भूटानी शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १ : ५२ बजे

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने