काजल अग्रवालले शेयर गरिन् आफ्नो हनिमूनको झलक « Khabarhub

काजल अग्रवालले शेयर गरिन् आफ्नो हनिमूनको झलक


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेत्री काजल अग्रवालले हालै आफ्ना ब्यायफ्रेण्ड गौतम किचलुसँग बिहे गरिन् ।

उनी यतिबेला माल्दिभ्समा हनिमूनका लागि निस्किएकी छिन् । आइतवार काजलले इन्स्टाग्राममा आफ्नो हनिमूनका केही तस्वीरहरु शेयर गरेकी छिन् ।

जुन तस्वीरमा काजल समुद्री किनारमा रमाएको देख्न सकिन्छ ।

काजलले आफ्ना फ्यानलाई ६ अक्टोबरमा बिहेका बारे जानकारी दिएकी थिइन् । उनले बताएकी थिइन् – मैले बिहे गर्दैछु भनेर बताउन पाउँदा म खुशी छु । मैले गौतम किचलुसँग बिहे गर्दैछु ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  २ : ११ बजे

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा