काजल अग्रवालले शेयर गरिन् आफ्नो हनिमूनको झलक « Khabarhub

काजल अग्रवालले शेयर गरिन् आफ्नो हनिमूनको झलक


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेत्री काजल अग्रवालले हालै आफ्ना ब्यायफ्रेण्ड गौतम किचलुसँग बिहे गरिन् ।

उनी यतिबेला माल्दिभ्समा हनिमूनका लागि निस्किएकी छिन् । आइतवार काजलले इन्स्टाग्राममा आफ्नो हनिमूनका केही तस्वीरहरु शेयर गरेकी छिन् ।

जुन तस्वीरमा काजल समुद्री किनारमा रमाएको देख्न सकिन्छ ।

काजलले आफ्ना फ्यानलाई ६ अक्टोबरमा बिहेका बारे जानकारी दिएकी थिइन् । उनले बताएकी थिइन् – मैले बिहे गर्दैछु भनेर बताउन पाउँदा म खुशी छु । मैले गौतम किचलुसँग बिहे गर्दैछु ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  २ : ११ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी