हालसम्म २९,८३६ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

हालसम्म २९,८३६ कोरोना संक्रमित होम आइसोलेसनमा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले हालसम्म २९ हजार ८३६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

सोमबारसम्म मुलुकभर रहेका ३६ हजार १७४ जना संक्रिय संक्रमित मध्ये २९ हजार ८३६ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १९ हजार १३१ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ६५५, प्रदेश २ मा १००६, लुम्बिनी प्रदेशमा २ हजार २०२, सुदूरपश्चिम प्रदेशमा ७७५, गण्डकी प्रदेशमा १७४८ र कर्णाली प्रदेशमा ३०९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : १५ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको