हालसम्म २९,८३६ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

हालसम्म २९,८३६ कोरोना संक्रमित होम आइसोलेसनमा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले हालसम्म २९ हजार ८३६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

सोमबारसम्म मुलुकभर रहेका ३६ हजार १७४ जना संक्रिय संक्रमित मध्ये २९ हजार ८३६ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १९ हजार १३१ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ६५५, प्रदेश २ मा १००६, लुम्बिनी प्रदेशमा २ हजार २०२, सुदूरपश्चिम प्रदेशमा ७७५, गण्डकी प्रदेशमा १७४८ र कर्णाली प्रदेशमा ३०९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : १५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ