कोरोना संक्रमितका लागि सरकारले थाल्यो ‘टेली मेडिसिन’ सेवा (सम्पर्क नम्बरसहित ) « Khabarhub

कोरोना संक्रमितका लागि सरकारले थाल्यो ‘टेली मेडिसिन’ सेवा (सम्पर्क नम्बरसहित )


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमितहरुको उपचारलाई प्रभावकारी बनाउन फोन, इमेल र एसएमएसबाट चिकित्सकहरुसँग परामर्श लिन सकिने गरी ‘टेली मेडिसिन’ सेवा शुरु गरेको जनाएको छ ।

सोमबार बसेको सचिवस्तरको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड–१९ उपचार व्यवस्थापन गर्न प्रदेश भित्रका अस्पतालहरुका चिकित्सकहरुसँग फोन, इमेल तथा एसएमएस सम्पर्क गरेर परामर्श लिन सकिने व्यवस्था थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्पर्क नम्बर यी हुन् –

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : ०८ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले