उच्‍च अदालतद्वारा पत्रकार अर्नबलाई जमानत दिन अस्वीकार « Khabarhub

उच्‍च अदालतद्वारा पत्रकार अर्नबलाई जमानत दिन अस्वीकार


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- बम्बई हाई कोर्टले टीभी एंकर अर्नब गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको छ ।

अर्नबलाई रायगढ प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ । उनी १४ दिनको न्यायिक हिरासतमा छन् । हाई कोर्टले फैसलामा अर्नबले चाहे सत्र न्यायालयसँग जमानत माग्न सक्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

हाई कोर्टले सम्बन्धित न्यायालयलाई अर्नबले जमानतका लागि दिएको निवेदनमाथि चार दिनभित्रै निर्णय लिन पनि निर्देशन दिएको छ ।

महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फणनविसले ट्विट गरेर हाई कोर्टले अर्नबका साथ हिरासतमा गरिएको दुव्र्यवहारका बारेमा जानकार लिनपर्ने माग गरेका छन् । अर्नबले हिरासतमा आफूमाथि प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको आरोप लगाएका छन् । – बीबीसी

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : ३० बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव