थप तीन महिना यात्रा प्रतिबन्ध लगाउने अष्ट्रेलियाको घोषणा « Khabarhub

थप तीन महिना यात्रा प्रतिबन्ध लगाउने अष्ट्रेलियाको घोषणा


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीपछि अष्ट्रेलियाले लगाएको यात्रा प्रतिबन्ध अरू तीन महिना थपेको छ ।

अष्ट्रेलियाको पछिल्लो निर्णयसँगै मार्च १७ सम्म अष्ट्रेलिया भित्रिन र बाहिरिन रोक लागेको छ ।

अष्ट्रेलियाका स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमेरजेन्सी अवधि थप तीन महिना बढाइएको जानकारी दिएका छन् ।

अस्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो।

हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटिले अक्सफोर्डको कोरोना भाईरस खोप फाईजर लगाउन थालिए पनि अझै चुनौती नघटेकाले यात्रा प्रतिबन्ध बढाउन आग्रह गरेको थियो।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया