यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका नेपालका तीन जिल्ला « Khabarhub

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका नेपालका तीन जिल्ला


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका तीन जिल्लामा मात्र ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जनाकारी दिएको छ ।

काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सय बढी कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयको बुधबार सार्वजनिक तथ्यांक अनुसार काठमाडौंमा ४ हजार ७ सय ८१, ललितपुरमा ९ सय ४० र कास्कीमा ६ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, मनाङ र डोल्पामा हाल संक्रमित संक्रमितहरुको संख्या शून्य छ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ४८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा